प्रमुख समाचार:
उद्योग सञ्चालनका लागि वडा कार्यालय बाट सिफारिस गर्ने प्रक्रिया ।
सेवाग्राहीले पुर्याउनु पर्ने प्रक्रिया, प्रमाण तथा कागजात
- निवेदन सहित सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- स्थलगत सर्जमिन मुचुल्का पत्र
सेवा शुल्क तथा दस्तुर
- साना उद्योग रु. २५०।-
- मझौला उद्योग रु. १०००।-
- मझौला उद्योग रु. १०००।-
- ठूला उद्योग रु. २०००।-
- सर्जमिन गर्नु पर्ने भएमा थप रु. ५००।- लाग्नेछ।
सेवा प्राप्त गर्न लाग्ने समय
- साेही दिन
जिम्मेवार पदाधिकारी
- सम्बन्धित वडा कार्यालयका वडा अध्यक्ष
- वडा सचिव
Document: