FAQs Complain Problems

उद्योग सञ्चालनका लागि वडा कार्यालय बाट सिफारिस गर्ने प्रक्रिया ।

सेवाग्राहीले पुर्याउनु पर्ने प्रक्रिया, प्रमाण तथा कागजात

  • निवेदन सहित सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • स्थलगत सर्जमिन मुचुल्का पत्र

सेवा शुल्क तथा दस्तुर 

  • साना उद्योग रु. २५०।-
  • मझौला उद्योग रु. १०००।-
  • मझौला उद्योग रु. १०००।-
  • ठूला उद्योग रु. २०००।-
  • सर्जमिन गर्नु पर्ने भएमा थप रु. ५००।- लाग्नेछ।

सेवा प्राप्त गर्न लाग्ने समय 

  • साेही दिन 

जिम्मेवार पदाधिकारी 

  • सम्बन्धित वडा कार्यालयका वडा अध्यक्ष
  • वडा सचिव