FAQs Complain Problems

केशब बहादुर चन्द

टोल: 
पाटन
फोटो: 
मोबाईल: 
९८५११७९७११
लिङ्ग: 
पुरुष
आमाको नाम: 
स्व बसन्ती चन्द
बाबुको नाम: 
भान बहादुर चन्द
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
लता चन्द
मातृ भाषा: 
डोटेली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
यूनाइटेड किंगडम
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
बैतडी
प्रदेश: 
सुदुरपश्चिम प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
त्रिभुवन University
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०३८ सालमा प्रधान पन्च निर्दलीय व्यवस्था बाट राजनीतिको सुरूवात  ,२०४६ सालमा प नि ज बु स को केन्द्रीय सदस्य त्यसपछि २०४६  सालमा प्रजातन्त्र आएपछि नेपाली कांग्रेस को साधारण सदस्य , २०४९ सालमा ने.का को  क्षेत्रीय सभापति , २०५४ मा महासमिति को सदस्य , २०५३ को चैत्र मा ने.का बाट बैतडी जिल्ला बाट प्रतिनिधि सभा सदस्य , २०५४ साल पौष मा महिला तथा समाज कल्याण सहायक मन्त्रि , २०५६ पछी कुनै पनि कार्यकारी पदमा नभएको , २०७३ सालमा पाटन नगरपालिका बैतडी को नेपाली कांग्रेस बाट नगर प्रमुख 

विगतको पेशा र अनुभव: 

राजनीतिकर्मी ३८ बर्ष को लामो अनुभव

जन्म मिति (वर्ष): 
२००८
जन्म मिति (महिना): 
१२
जन्म मिति (गते): 
३०