FAQs Complain Problems

पाटन नगरपालिकाको तेस्रो नगर सभा संम्पन्न

२०७५ /३/११ गतेका दिन प्रमुख अतिथि प्र.जि .अ .श्री  सिद्दराज जोशी ज्यु र पाटन  नगरपालिकाका  नगर प्रमुख श्री केशब बहादुर चन्द ज्यु को अध्यक्षतामा उप मेयर श्रीमती सरस्वती कोलि ज्युले २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुतीकरण गरि तेस्रो नगर सभा सम्पन्न गरियो ।