FAQs Complain Problems

सरस्वती कोलि

टोल: 
गुजर
फोटो: 
मोबाईल: 
९७५९५००८९८
लिङ्ग: 
महिला
आमाको नाम: 
पार्वती टमटा
बाबुको नाम: 
बलदेव राम टमता
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
रमेश राम कोलि
मातृ भाषा: 
डोटेली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
शिक्षा
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
बैतडी
प्रदेश: 
सुदुरपश्चिम प्रदेश
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
बिरेन्द्र माध्यमिक बिद्यालय शाहीलेक बैतडी
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०६२ साल देखि नेपाली कांग्रेस को साधारण सदस्य , २०६५ देखि २०७० सम्म ५ वर्ष  ने.का को जिल्ला कार्य समिति सदस्य , महिला संघ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति , नेपाली कांग्रेस महादिबेशन प्रतिनिधि , २०७४  सालमा पाटन नगरपालिकाको नगर उपप्रमुख पदमा हालसम्म कार्यरत 

विगतको पेशा र अनुभव: 

राजनीतिकर्मी ,  १३ बर्ष को अनुभव 

जन्म मिति (वर्ष): 
२०४३
जन्म मिति (महिना): 
जन्म मिति (गते):